०७ बैशाख २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन २७, २०७९

सप्तरी – ६७ औं प्रहरी दिवस २०७९ को अवसरमा एक दिने नि शुल्क स्वास्थ्य शिबिर कार्यक्रम संचालन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्र.ना.म.नि मसउद आलम खाँ (डी.आइ.जी) ले गरेका थिए । कार्यक्रममा एस.पी. अभिनारायण काफ्ले, तालिम केन्द्र को एस.एस.पी रबिन्द्र केसी, ट्राफिक इनिस्पेक्टर कमल जंग थापा समेतको उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता रुपनी गाउँपालिका वडा न २ का वडा अध्यक्ष सरोज कुमार यादवले गरेका थिए ।

मधेश प्रदेश प्रहरी अस्पताल ( थकोदेवी -जोगेन्द्र भगत ) को आयोजनामा हरिरावा सामुदायिक भवन रुपनी गाउँपालिका २ मा राखिएको थियो । सो शिविरमा भिभिन्न रोगका उपचार तथा परामर्श सम्बन्धि कार्य गरिएको वडा अध्यक्ष सरोज कुमार यादवले जानकारी गराए । जांच पश्चात औषधि पनि निशुल्क बितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]