११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २८, २०७९

धनुषा – धनुषामा एक महिलाको शव फेला परेको छ। धनुषाको शहीदनगर नगरपालिका-३, पुलचौकमा एक महिलाको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।

मंगलबार बिहान पुलचौकस्थित रहेको नहर नजिक अन्दाजी ३० वर्षीया बबिता देवी दासको शव फेला परेको हाे।

उपरीक्षक रजाैरेले घटना शंकास्पद रहेकाले थप अनुसन्धान भइरहेको बताए।

शवको पोष्टमार्टमपश्चात् थप कुरा खुल्ने तथा यससम्बन्धमा थप अनुसन्धान भइरहेको रजौरेले जनाएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]