१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २०, २०७९

काठमाडौँ – काठमाडौंमा हुने महिला साफ च्याम्पियनसिपमा लागि नेपाली टोलीको कप्तान जिम्मेवारी गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई दिइएको छ ।

त्यस्तै उपकप्तानको जिम्मेवारी अमृता जैशीलाई दिइएको छ । प्रतियोगिता सुरु हुन एक दिन बाँकी रहँदा प्रशिक्षक कुमार थापाले उनीहरुलाई कप्तान र उपकप्तानको जिम्मेवारी दिएका हुन् ।

नेपाली महिला टोलीको नियमित कप्तान रेनुका नगरकोटी प्रशिक्षणका क्रममा चोट बोक्न पुगेपछि साफ च्याम्पियनसिप गुमाएकी थिइन् ।

नेपालले साफ च्याम्पियनसिप भुटानसँग मंगलबार खेल्दै सुरु गर्दै छ ।नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन् ।चार पटक फाइनल पुगेको नेपाल सबै खेलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित बन्न पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]