२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, साउन २३, २०७९

सप्तरी – रुपनी–राजविराज सडकखण्ड अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका २ पाैँवा पिप्राही चौकमा आइतबार साँझ दुईवटा मोटरसाइकल आपसमा ठोकिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा शम्भूनाथ नगरपालिका ३ का २५ वर्षीय बिकी चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाईते बा८५ प ६१९६ नम्बरको मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रुपनीबाट राजविराजतर्फ जाँदै गरेको बा८५प ६१९६ नम्बरको के टि एम डुक मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स२प ८२६७ नम्बरको डिसकाेभर मोटरसाइकल हिजो बेलुकी ७ बजे आपसमा ठोकिएको स्थानीयले बताएका छन् ।

स२प ८२६७ नम्बरको मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]