०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – बलिउड अभिनेत्री कटरीना कैफ अब छिटै अली अब्बास जफरको अपकमिङ सुपर हिरो फिल्ममा देखिँदै छिन् ।

यो फिल्ममा सुपर हिरोको भुमिका निभाउनेका लागि अभिनेत्रीले ट्रेनिङ लिन शुरु गरेकी छन् । फिल्मको टाइटल सुपर सोल्जर हुनेछ ।यो भन्दा पहिला पनि सुपर हिरोबाट धेरै कलाकारले नाम कमाएका छन् ।

कृषमा ऋतिक रोशन, फ्लाइंग जटमा टाइगर श्रफ, रा वनमा शाहरुख खान, मिस्टर इण्डियामा अनिल कपूर, भावेश जोशी सुपर हिरोमा प्रियांशु प्यान्युली, मर्दको दर्द नहि होतामा अभिमन्यु दस्सानी सुपरहिरो बनेका थिए ।,

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]