११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ १२, २०७९

सार्वजनिक यातायातको भाडा घटेको छ । सरकारले डिजेल र पेट्रोलको मूल्यमा भारी कटाैती गरेसँगै यात्रुबाहक तथा ढुवानीको भाडा ५.४ देखि ७.६ प्रतिशतसम्म घटाइएको हो ।

इन्धनको मूल्यमा वृद्धि भएसँगै स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन भएको हो । यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा घटाएको हो ।
स्वचालित मूल्य अनुसार कम गरिएको भने पनि यसअघि बढाइको तुलनामा भाडादर कम घटाइएको छ ।

अहिले अन्तर प्रदेशको भाडा २२ रुपैयाँदेखि २०० रुपैयाँसम्म घटेको छ ।
सरकारले शनिबार रातीलेखि लनगूहुने गरी पेट्रोलमा २९ रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]