०९ फाल्गुण २०८०, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, आषाढ ११, २०७९

सप्तरी – सप्तरीकाे काे राजविराजमा सरसफाई अभ्यान सुरु भएकाे छ।

नेपाल प्रहरी ,ट्राफिक प्रहरी र के छ खबर टि.भीकाे सँयुक्तमा सरसफाई अभ्यानकाे थालनी भएकाे हाे ।अाज बाट सुरु गरीएकाे सरसफाई कार्यक्रम प्रत्येक शनिवार नगरकाे विभिन्न ठाउँमा गरिने जानकारी गराए । राजविरज नगरपालिका नजिकै रहेकाे भगवति मँदिर परिसर बाट अाज शनिवार सुरु गरिएकाे उक्त कार्यक्रमकाे स्थनियले समेत कदर गरेका छन् ।

वरिष्ठ प्रहरी नायव निरिक्षक विजय कुमार गाैतमकाे अध्यक्षतामा रहेकाे सरसफाई कार्यक्रम अाज भगवती मँदिर परिसर भित्र सम्पन्न भएकाे हाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]