२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ०९, २०७९

पोखरा नजिकैको मर्दिदोभानस्थित सेती नदीमाथिको पुलको पिलर भासिएको छ । लगातारको वर्षा र सेती नदीमा आएको बाढीपछि पोखरा महानगरपालिका २५, हेम्जा र पुरनचौर जोड्ने पक्की पुलमा सवारी आवागमन रोकिएको हो ।

सेतीले उत्तरतर्फको भाग लडाएपछि पुलको पिलर भासिएको हो । आठ वर्षअघि निर्मित पुल भासिएपछि तनहुँबाट पोखरातर्फ जाने सवारी साधन रोकिएका छन् ।

पुल नजिकैबाट नदीजन्य पदार्थ निकालिएको कारण पुल भासिएको स्थानीय बताउँछन् । केही लाखको आम्दानी गर्दा नगरपालिका र सरकारले करोडौंको क्षति व्यहोर्नु परेको छ । सर्वसाधारणले लामो समयसम्म सास्ती खेप्नुपर्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]