२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ ०७, २०७९

काठमाडौं-भारतको असाममा गएको बाढीले लाखौं मानिस प्रभावित भएका छन्। करिब एकहप्ता अघि अविरल वर्षसँगै असाममा बाढी जान सुरु भएको थियो। बाढीका कारण सडक जलमग्न भएका छन् भने घरहरु डुबेका छन्।

असामको ३५ मध्ये ३३ जिल्ला बाढीबाट प्रभावित भएका छन्। बाढी र पहिरोका कारण सोमवारसम्म ७३ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

बाढी प्रभावितहरुलाई पुन:स्थापना गर्न हाल ७४४ राहत क्याम्प निर्माण गरिएको छ। बाढी गएको क्षेत्रबाट हालसम्म ३० हजार मानिसको उद्धार गरिएको प्रहरीले जनाएको छ।

हाल पनि कोपिली, ब्रह्मपुत्रसँगै अन्य नदीको पानीको बहाव उच्च रहेको छ। बाढीग्रस्त क्षेत्रमा फसेकाहरुको उद्धारका लागि भारतीय सेनालाई परिचालन गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]