२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ ०७, २०७९

मलङ्वा – सर्लाहीको कविलासी नगरपालिकामा वडा नं ८ मा एक युवकको हत्या गरी खेतमा फालिएको अवस्थामा शव फेला परेको छ। हत्या गरिएका युवक सोही स्थानका राम केवल ठाकुरका अन्दाजी २३/२४ वर्षीय छोरा अमरेन्द्र ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मलङ्वा सर्लाहीले जनाएको छ।

हत्या गरी अगर्वा बजारभन्दा पश्चिम सडकको किनारमा फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको बुढाथोकीले बताए। अहिले कुकुरसहित विशेष टोली बोलाएर अनुसन्धान भइरहेको छ। थप अनुसन्धान पछि मात्र अन्य कुरा भन्न सकिने उनले उल्लेख गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]