२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ २९, २०७९

तनहुँ – जिल्लाको बन्दिपुर गाउँपालिकामा चितुवाको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । बन्दिपुर–१ बागदलेमा आइतबार बिहान २:३० बजे चितुवाको आक्रमणबाट ३५ वर्षीय भीमलाल गरञ्जा घाइते भएका बन्दिपर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

चितुवाको आक्रमणबाट खुट्टामा चोट लागेका गरञ्जाको डुम्रेस्थित मोती मेडिकलमा उपचार गरिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

यस्तै, गरञ्जाको घरभन्दा करिब २५० मिटर पर शनिबार राति ८:३० बजे चितुवाकै आक्रमणबाट बन्दिपुर–४ की ८ वर्षीया रियाना थापा पनि घाइते भएकी थिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]