३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २४, २०७७

सप्तरी – करिब २ वर्षपछि मेसी र रोनाल्डो एक अर्काविरुद्ध मैदानमा उत्रिएका थिए ।च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बार्सिलोना युभेन्टससँग स्तब्ध भएको छ । मंगलवार राति बार्सिलोनाको घरेलु मैदानमा भएको समूह जीको अन्तिम खेलमा युभेन्टसले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

Juventus’ Portuguese forward Cristiano Ronaldo greets Barcelona’s Argentinian forward Lionel Messi (R) before the UEFA Champions League group G football match between Barcelona and Juventus at the Camp Nou stadium in Barcelona on December 8, 2020. (Photo by Josep LAGO / AFP) (Photo by JOSEP LAGO/AFP via Getty Images)


यसअघि अक्टोबर २८ मै बार्सिलोना र युभेन्टसबीच खेल भएको थियो । तर, कोरोना संक्रमणका कारण रोनाल्डो मैदान उत्रेका थिएनन् । उक्त खेलमा बार्सिलोना २–० गोल अन्तरले जित हात पारेको थियो ।खेलपछि बोल्दै क्रिस्टियानो रोनाल्डोले लियोनल मेस्सीलाई आफुले कहिल्यै प्रतिद्धन्दीको रुपमा नहेरेको बताएका छन् । साथै उनले आफूबीच राम्रो सम्बन्ध रहेको बताएका छन् । ‘मेस्सीसँग मेरो सम्बन्ध राम्रो छ । मैले उनलाई दुश्मनको रुपमा हेरेको छैन । हामी दुवैले आफ्नो टोलीको लागि जे राम्रो हुन्छ, त्यसैमा ध्यान दिन्छौं,’ रोनाल्डोले भने ।

च्याम्पियनस लिगमा बार्सिलोनाविरुद्ध दुई गोल गरेपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिदै रोनाल्डोले मेस्सीलाई कहिल्यै प्रतिद्धन्दीको रुपमा नहेरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]