२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १७, २०७९

सेवाग्राहीले तिलोत्तमा नगरपालिका वडा नम्बर १ को कार्यालयमा आज मंगलबारतालाबन्दीदेखि गरेका छन् । अत्यावश्यक कामसमेत नभएको भन्दै सेवाग्राहीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडाध्यक्ष फर्सुराम गिरीले कसैलाइ कार्यवाहक नदिइ वडामा अनुपस्थित भएको र फोन समेत नउठाएको भन्दै आफूहरुले बाध्य भएर कार्यालयमा तालाबन्दी गरेको सेवाग्राही चिरञ्जीवी देवकोटाले बताए ।

उनले आफू चौकिल्लाका लागी शुक्रबार, सोमबार र मंगलबार गरी ३ दिनसम्म वडा कार्यालयमा पुग्दापनि वडाध्यक्ष र सदस्य समेत नभेटिएपछि काम नबनेको र जनप्रतिनिधिको फोनसमेत नउठेको बताए ।

‘म जस्ता धेरैजना वडा कार्यालयमा काम लिएर गएका थिए,’ उनले भने, ‘फोन उठे वडाध्यक्ष भएकै ठाउँमा गएर काम गराउँछौं, भन्दा फोन नै उठ्दैन, त्यसैले ताला लगाइदियौँ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]