२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १६, २०७९

चुरोटको मूल्य बढ्ने भएको छ। कच्चा पदार्थ र तयारी चुरोटको आयातमा सरकारले कर बढाएपछि मूल्य वृद्धि हुने भएको हो।

यसअघि चुरोटमा लाग्ने कच्चा पदार्थ डाँठबाट नछुट्याइएको सुर्ती अन्त:शुल्क प्रतिकेजी ११८ रुपैयाँ थियो। अहिले १३० रुपैयाँ अन्तशुल्क पुर्‍याएको छ।

अहिले विदेशबाट आयत हुने तयारी चुरोट प्रतिखिल्ली २१ रुपैयाँ छ। अब यसको मूल्य ३० रुपैयाँ पुग्ने भएको हो। बढेको मूल्य सोमबारदेखि नै लागु हँदैछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]