२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १६, २०७९

काठमाडौँ — काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साह र उपमेयर सुनिता डंगोलले सोमबार पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गर्दैछन् । शपथ कार्यक्रम ११ बजे राष्ट्रिय सभागृहमा हुनेछ ।

स्वतन्त्रतर्फबाट मेयरमा निर्वाचित साह र नेकपा एमालेको तर्फबाट निर्वाचित उपमेयर डंगोलसहित नवनिर्वाचित ३२ वडाका अध्यक्ष र सदस्यहरूले पनि शपथ तथा पदभार ग्रहण गर्ने कार्यक्रम रहको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]