२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १४, २०७९

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १० जिल्लाका विभिन्न स्थानमा आगलागीका घटना भएको छ ।

उक्त घटनामा दुईजना घाइते भएका छन् । एक करोड २८ लाख ५५ हजार रुपैयाँबराबरको धनमाल क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यो तथ्यांक यही जेठ १३ गते बिहान १० बजेदेखि जेठ १४ गते बिहान १० बजेसम्मको हो । त्यसक्रममा चार चौपाया क्षति भएको जनाइएको छ ।

यस्तै, यो अवधिमा हावाहुरीका कारण बैतडीमा एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका-१, सिराङ बस्ने २८ वर्षीया ती महिला घरबाट खेततर्फ जाँदै गर्दा हावाहुरीका कारण माथिबाट ढुंगा खसेर लागी घटनास्थलमै मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]