२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ १३, २०७९

जिल्लामा बाघको आक्रमणबाट एक बालकको मृत्यु गएको छ ।

बिहिबार साँझ बाघको आक्रमणबाट सन्धिखर्क नगरपालिका–४ आमलडाँडाका ७ वर्षीय छोरा सम्राट नेपालीको मृत्यु गएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मर बहादुर थापा क्षेत्रीले बिहिबार साँझ ७ बजे बाघको आक्रमणबाट बालकको ज्यान गएको र थप विवरण आउन बाँकी रहेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]