KChhaKhabar
काठमाडौंको जोरपाटी नयाँ बस्तीस्थित बाग्मती खोला किनारमा एक पुरुषको शव फेला परेको छ।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ।
अहिलेसम्म शव कसको हो भन्ने पहिचान भइनसकेको उपत्यका अपराध महाशाखा प्रमुख एसएसपी बसन्त कुँवरले बताए।