२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ११, २०७९

काठमाडौं- ललितपुर महानगरपालिकाको नवनिर्वाचित मेयर चिरीबाबु महर्जन र उपमेयर मन्जली शाक्य बज्राचार्यले पदभार ग्रहण गरेका छन्। बुधबार दिउँसाे सपथ ग्रहणपछि महर्जन र शाक्यले महानगरकाे कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।

३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार महर्जनले मेयरमा दाेस्राे कार्यकालका लागि निर्वाचित भएका हुन्। ललितपुरमा ८६ हजार ५४० मत खसेकोमा महर्जनले ४२ हजार ७ सय २२ मत ल्याए भने व्यञ्जनकारले २४ हजार ५६० मत पाए।उपमेयरमा २५ हजार ८४ मत प्राप्त गरी नेकपा एमालेकी शाक्य निर्वाचित भएकी हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]