२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ११, २०७९

धनकुटा — साँगुरीगढी गाउँपालिका ६ भेडेटार चेक प्वाइन्टबाट प्रहरीले लागूऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका १ का १८ वर्षीय अनुप गुरुङ र धनकुटा ३ का २२ वर्षीय मिसेक राई रहेका छन् ।

तेह्रथुमको शुक्रबारेबाट धरानका लागि छुटेको को १ ख ५१०५ बस चेक गर्नेक्रममा ७५० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले बताए । प्रहरी हवल्दार अनिलकुमार राजवंशीको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय भेडेटारमा राखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]