२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ११, २०७९

गएराती कपिलवस्तुमा चट्याङ्ग लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–६ पिपरी निवासी ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मृत्यु भएको हो ।

सोही ठाउँमा पानी परिरहेका बेला पिपलको रुखमुनि ओत लागेका बेला अवस्थामा एक्कासि चट्याङ पर्दा गम्भीर घाइते भएका थिए । रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै चट्याङ लागेर घाइते भएका ३० वर्षीय नुर महमद लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]