२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १०, २०७९

कञ्चनपुर — कञ्चनपुरको महेन्द्रनगरस्थित होटेल ओपेराको स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । क्यासिनो खेल्न आएका भारत उत्तराखण्डको रामपुरका ३९ वर्षीय फेज अहमदको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहका अनुसार अहमद तीन दिनदेखि होटेल ओपेरमा बस्दै आएका थिए ।

पौडी खेल्न नजान्दा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्विमिङ पुलमा डुबेपछि उपचारका लागि महाकाली अस्पताल लैजाने क्रममा अहमदको मृत्यु भएको बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]