०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०९, २०७९

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको जोरधारामा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ
तिनाउ गाउँपालिका–५, कालीमाटी नजिकै खसेको सुख्खा पहिरोका कारण सवारी साधन रोकिएका छन् । पहिरो ठूलो खसेकोले खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले सुख्खा पहिरो खसेको र डोजर खोजी भएको बताए । घटनास्थलमा प्रहरी प्रहरी परिचालन गरिएको छ । पाल्पा तर्फबाट बुटवल जाँदै गरेका र बुटवलबाट पाल्पा आउँदै गरेका सवारी साधन अलपत्र परेका छन् । गौडेपुल नजिकदेखि चर्चरेसम्म सडक डिभिजनले चौडा गरेको थियोे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]