२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०९, २०७९

धनकुटा – धनकुटाको छथरजोरपाटी गाउँपालिकाकाले गर्भवती महिला र बच्चाको स्वाथ्य सुधारका लागि गर्भवती महिलालाई प्रत्येक महिना १ हजारका दरले १० महिनासम्म पोषण भत्ता उपलब्ध गराउने पहिलो निर्णय गरेको छ । छथरजोरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष छत्रबहादुर सुब्बाले पदभार ग्रहण गर्दै छथरजोरपाटी गाउँपालिकामा स्थायी बसोबास गर्ने र स्वाथ्य संस्थामा नियमित गर्भवती जाँच गराउने महिला लाई आमा र बच्चाको स्वाथ्मा सुधार होस भन्ने लक्ष्यका साथ प्रोत्साहन स्वरुप पोषणयुक्त खानाका लागि उतm कार्यक्रम ल्याइएकोे जानकारी दिए ।

यसले गर्भवती महिला लाई नियमित स्वाथ्य जाँचका लागि प्रोत्साहन गर्ने र गर्भवती महिला र बच्चाको स्वाथ्यमा समेत सकारात्मक प्रभाव पर्ने अध्यक्ष सुब्बाको भनाइ थियो । सुब्बाले यो विषयलाई आफ्नो घोषणपत्रमा समेत समेट्नु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]