२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ ०६, २०७९

विराटनगर — मोरङको सुनवर्षीमा विजयी जुलुस मनाउने क्रममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । कांग्रेसको आधार क्षेत्र मानिएको यो नगरमा पहिलो पटक मेयर र उपमेयर एमालेले जितेको थियो ।

त्यही विजयी जुलुसमा सहभागी बोकेको को २ त १४३७ नम्बरको ट्याक्टर सुनवर्षी–६ सिटौला टोलमा दुर्घटना हुँदा वडा नं. ५ निवासी राजकुमारी सरदारको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना घाइते छन । उनीहरुको रंगेली जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यो नगरको मेयरमा श्यामप्रसाद राजबंशी र उपमेयरमा मिरादेवी दास केवरत विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]