२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ ०५, २०७९

धनुषा- शहीदनगर नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार दिनेशप्रसाद यादव विजयी भएका छन् ।

५ हजार ७४३ मतसहित उनले मेयर जितेका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुधिरकुमार गोइतले ४ हजार १०५ मत ल्याउँदा माओवादी केन्द्रका उदयकुमार यादवले ४ हजार ७७ भोट पाएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसकी सुनिताकुमारी सिंह निर्वाचित भएकी छन् । ४ हजार ९३१ मत ल्याएर उनले जितेकी हुन् । प्रतिस्पर्धी जसपाकी लक्ष्मीनिया कुमारी मण्डलले ४ हजार ७९१ र माओवादी केन्द्रकी रेखाकुमारी मण्डलले ४ हजार २१५ भोट ल्याए ।

२०७४ सालमा यो नगरको प्रमुख र उपप्रमुख दुवैमा माओवादी केन्द्रले जितेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]