२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ०४, २०७९

मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ । गएराति सवा १० बजेतिर ललितपुरको ग्वार्कोस्थित नमस्ते पेट्रोलपम्प नजिकै मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

कोटेश्वरबाट ग्वार्कोतर्फ आइरहेको बाग्मती प्रदेश ०२–०२३ प ०४९१ नम्बरको बुलेट मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ३८ वर्षीय पुरुषको बीएण्डबी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

ललितपुरकै नख्खुमा बसोवास गर्ने ४२ वर्षीय मोटरसाइकल चालक देवबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई थप अनुसन्धानको निम्ति महानगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ । मृतकको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]