१२ चैत्र २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ०४, २०७९

काठमाडौं – हाइपरसोनिक मिसाइलमा चिनियाँ वैज्ञानिक नयाँ उपलब्धि नजिक पुगेका छन् । हालै बाहिरिएकाे समाचार अनुसार वैज्ञानिकहरूले प्रकाशकाे गतिभन्दा पाँच गुणा तीव्र गुडिरहेको कारलाई समेत प्रहार गर्न सकिने गरी मिसाइल तयार पारेका छन् ।

‘हाम्राे मुख्य चुनाैती नै मिसाइलमार्फत प्रकाशको गतिभन्दा पाँच गुणा बढी गतिमा कुदिरहेको कुनै पनि वस्तुलाई ट्रयाक गर्ने र त्यसलाई निशाना लगाउनु हो,’ मिसाइल निर्माण समूहका प्रमुख याङ साओग्याङले भने, ‘यसमा हामीले निकै ठूलो सफलता हात पारेका छौं ।’

उनीहरूको समूहले जारी गरेको एक रिपाेर्टअनुसार यो मिसाइलमा नयाँ खालको ट्रयाकिङ सिस्टम जडान गरिएकाे छ, जसमार्फत लामो दूरीबाट कुदिरहेको वस्तुलाई निशाना लगाउन सकिन्छ ।

यसका लागि मिसाइलमा मोसन सेन्सरको समेत प्रयोग हुने जनाइएको छ । वैज्ञानिकका अनुसार यो परियोजनाको सफलता यसको विकास र परीक्षण पश्चातमात्रै निर्धारण हुनेछ ।

किनभने यसको विकास र परीक्षणका लागि ठूलो लगानी र विभिन्न हार्डवेयर मोडिफिकेसनमा काम गर्नुपर्ने हुन्छ । तर, पनि याङ र उनको समूहले सन् २०२५ भित्र हाइपरसोनिक हतियारको लाइनअप तयार हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]