२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ०४, २०७९

सप्तरी- सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले सप्तरीको हनुमाननगर कङ्कालिनीको मेयर जितेको छ।
जनमत पार्टीका वीरेन्द्र माझीले जनता समाजवादी पार्टी (जसपा) का शैलेशकुमार साहलाई १६१ भोटले पराजित गरेका हुन्।
माझी ६ हजार ४०७ मत प्राप्त गरेर मेयरमा निर्वाचित भएका हुन्। साहले ६ हजार २४६ मत पाए।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का राहुलकुमार मण्डलले तीन हजार ८७३, नेपाली कांग्रेसका उमेशकुमार मिश्र एक हजार ५९२ र नेकपा (एमाले) का शरिफ रहमानले एक हजार ७९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]