२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ०४, २०७९

कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा एकदम्पती (श्रीमान्–श्रीमती) निर्वाचित भएका छन् । दोधाराचाँदनी नगरपालिका- ७ मा सन्दीप उपाध्याय र कमला उपाध्याय (श्रीमान्–श्रीमती) निर्वाचित भएका हुन् ।

सन्दीप एमालेबाट र कमला कांग्रेसबाट चुनाव लडेका थिए । श्रीमान्–श्रीमती दुवै फरक–फरक पार्टीबाट चुनावमा लड्दा पनि उनीहरूले नै जित हात पारेका छन् ।

एमालेबाट चुनावमा होमिएका सन्दीपले सात सय ५५ र कांग्रेसबाट कमलाले सात सय ९२ मत ल्याएर वडासदस्यमा निर्वाचित भएसँगै उपाध्याय परिवारमा खुसी छाएको छ । सन्दीप जेठी श्रीमतीसँगै वडासदस्यमा निर्वाचित भए भने उनकी कान्छी श्रीमती घरगृहस्थीमा व्यस्त छिन् । उनले दुई विवाह गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]