२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ०४, २०७९

विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका नागेश कोइराला १२६७२ मतका साथ अगाडि रहेका छन् ।

प्रतिस्पर्धी नेकपा (एमाले)का सागर थापाले ९५७१ मतका साथ सत्तारुढ गठबन्धनका उम्मेदवार कोइरालालाई पछ्याइरहेका छन् । हालसम्म प्राप्त मतपरिणामअनुसार नागेश र सागरको मतान्तर ३१०१ रहेको छ । मेयरका अन्य उम्मेदवार स्वतन्त्रका उमेश यादवले ४०५० र राप्रपाका प्रल्हाद साहले २६२७ मत पाएका छन् ।

उपमेयरमा एमालेकी शिल्पा निराला कार्कीले मतान्तर थप फराकिलो बनाउँदै लगेकी छन् । शिल्पाले ११०११ मत पाउँदा गठबन्धनबाट उपमेयरको उम्मेदवार रहेका जसपाका अमरेन्द्र यादवले ६६८६ मत मात्रै ल्याएका छन् ।

शिल्पा र अमरेन्द्रबीचको मतान्तर ४३२५ रहेको छ । उपमेयरका अन्य उम्मेदवार राप्रपाकी विन्दाकुमारी लुइँटेल (आचार्य)ले ३१८१ र स्वतन्त्रबाट नमिता न्यौपानेले २२८८ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]