२५ माघ २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ०३, २०७९

सर्लाही- सर्लाहीमा नेकपा एमाले नेता तथा मधेश प्रदेश कमिटी उपाध्यक्ष रेवती पन्त चढेको गाडी तोडफोड भएको छ।

गएराति आफ्नै घरअगाडि राखिएको बाप्र ०१-०२५च०१०३ नम्बरको गाडी तोडफोड भएको हो।

घटनाको केही मिनेटअघि होहल्ला गर्दै आएका एक समूहलाई समूहलाई सम्झाबुझाइ गर्ने क्रममा उक्त समूहले गाडीमाथि आक्रमण गरेका पन्तले बताए। उनीहरू फर्केर आएर गाडीमा तोडफोड गरेका हुन सक्ने पन्तले बताएका छन्। आक्रमणबाट गाडीको अगाडिको सिसा फुटेको छ भने दुर्घटना गराउने फरार रहेका छन्।

घटनामा संलग्नबारे थाहा हुन नसकेको पन्तका गाडी चालक मदन रायले बताए। घटनाबारे इलाका प्रहरी कार्यालय बागमतीले अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]