२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०२, २०७९

काठमाडौं- नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा उक्त समझदारीपत्रका हस्ताक्षर भएको हो ।

हस्ताक्षर भएका समझदारीमा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको आइसीसीआरबीच डा. अम्बेडकर चेयर फर बुद्धिष्ट स्टिडिजको स्थापना, त्रीभुवन विश्वविद्यालयको सीनास र काठमाडौं विश्वविद्यालयसँग आइसीसीआर चेयर अफ इन्डियन स्टडिजको स्थापना रहेको छ ।

यसैगरी, काठमाडौं विश्वविद्यालय र आइआइटी मद्रासबीच बीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौं विश्वविद्यालय र आइआइटीबीच संयुक्त स्तातकोत्तर तहको अध्यापनको पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यसैगरी, नेपाल विद्युत प्राधिकरण र भारतको सतलज निगमबीच अरुण चौंथो आयोजना निर्माणको पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]