२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०१, २०७९
Sorry No Photo is selected hare

सप्तरी – सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा एमाले र काँग्रेसले १/१ सिट हासिल गरेका छ्न । पछिलो मतपरिणम अनुसार वडा नम्बर ६ मा नेपाली काँग्रेस र १ मा एमाले पाईनलले सहित विजयी हाँसिल गरेका हुन ।

वडा नम्बर ६ मा काँग्रेसका अशोक आचार्यले ११ सय ६१ मत प्राप्त गरि पाईनल सहित विजयी भएका छ्न । उनका निकटतम प्रतिद्वन्दी एमालेका कुशुम आचार्यले ७ सय ८६ मत प्राप्त गरिन । यसैगरी वडा नम्बर १ मा नेकपा एमालेका सवजुल खलिपाले ६ सय ६८ मत प्राप्त गरि विजयी भएका छ्न ।

उनका निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अछमितलाल चौधरी ५ सय ३३ मत हाँसिल गरे भने जसपाका रामानारायण(गुनानन्द) चौधरीले ५ सय १० मत प्राप्त गरे । पछिल्लो मत परिणाम अनुसार गाउँपालिका अध्यक्ष- उपाध्यक्षमा एमालेको अग्रता कायमै रहेको छ ।

एमालेका अध्यक्षका उम्मेदवार दिनानाथ चौधरीले २१ सय ८६ मत प्राप्त गरेका छ्न भने उपाध्यक्ष शैलेन्द्री देवि लेखीले १५ सय ६१ मत प्राप्त गरि अग्रता कायम राखेका छ्न । काँग्रेसका पर्शुराम चौधरीले १४ सय १६ मत प्राप्त गरेका छ्न भने उपाध्यक्ष कल्पना कुमारी चौधरीले १३ सय ९८ मत प्राप्त गरि पछ्याउँदै गरेका छ्न । राप्रपाको उमाकान्त चौधरीले २ सय ३० मत प्राप्त गरि तेस्रो स्थानमा छ्न । जसपाका राम देव यादवले र एकीकृत समाजवादी पार्टीका

दिप नारायण चौधरी सम्मान १ सय ३१ मत प्राप्त गरेका छ्न भने जसपाकी उपाध्यक्ष वाणी कुमारी चौधरीले २ सय २७ मत प्राप्त गरेकी छिन भने माओवादी केन्द्रकि निशा कुमारी चौधरीले ३ सय ६२ मत हासिल गरेकी छिन । अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ र ६ को अन्तिम मत परिणाम अनुसार एमालेले शुरुवाती अग्रतालाई कायम राखेको तथा वडा नम्बर २ को मतगणना कार्य शुरु गरिएको निर्वाचन अधिकृत मेघनाथ चापागाईंले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]