२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०१, २०७९

धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्।

धनगढीमा ३ हजार १५३ मत गणना हुँदा हमाल १४७२ मतले अगाडि छन्।यस्तै कांग्रेसका नृपबहादुर वडले ८६३ ल्याएका छन् भने एमालेका रणबहादुर चन्दले १५४ ल्याएका छन्।

उपमेयरमा माओवादीबाट शान्ति अधिकारीले ७३८ मत ल्याएकी छन् भने स्वतन्त्र उम्मेदवारले ५११ र एमालेबाट कन्दकला रानाले ४११ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]