०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०१, २०७९

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिकामा मेयर पदका उमेदवार खेलराज पाण्डेले ११ सयभन्दा बढीको मतान्तर बनाएका छन् ।

६ हजार १ सय ४९ मत गणना हुँदा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार खेलराज पाण्‍डेयले २ हजार ८ सय १३ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका बाबुराम भट्टराईले पछ्याइरहेका छन् ।

भट्टराइको १ हजार ६ सय ३१ मत छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले ८३२ मत पुर्‍याएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]