
सप्तरी- सप्तरीको सप्तकोसी नगरपालिकाकाे मेयरमा कांग्रेसका उम्मेदवार कृष्णप्रसाद ढकाल र उपमेयर रिता कुमारी चौधरीले अग्रता लिएका छन्।
५५० मतगणनाको मतपरिणामअनुसार कांग्रेस उम्मेदवारले २५६ र कांग्रेसकै उपमेयरले २४३ मत प्राप्त गेका छन्।
एमालेका उत्तमकुमार शर्माले १५६, माओवादी केन्द्रका रबिन्द्र चौधरीले ६१, एकीकृत समाजवादीका नारायणप्रसाद आचार्यले ३९ र राप्रपाका सिताराम भट्टराईले २५ मत प्राप्त गरेका छन् ।