२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख ३०, २०७९

सप्तरी – सप्तरीको रूपनी गाउँपालिकामा नेपाली कांग्रेस र जसपाका कार्यकर्ताबीच भएकाे झडपलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर गरेकाे छ ।
गाउँपालिकाकाे वडा नम्बर ५ बसबिट्टीस्थित वडा कार्यालय मतदान केन्द्रमा दुबै पार्टीका कार्यकर्ताबिच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
दिउँसो भएको बर्षाका कारण स्थगित भएको मतदान पुनः शुरु भए लगतै दुबै पार्टीका कार्यकर्ताबीच झडप भएकाे हाे । जसपा कार्यकर्ताले अर्काको नाममा मत खसाएको भन्दै कांग्रेस कार्यकर्ताले बिरोध जनाएपछि दुबै पक्षबीच झडप भएकाे हाे ।
यता भन्ने अहिले पनि मतदान जारी रहेकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]