२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २९, २०७९

रामेछाप – रामेछापको गोकुलगंगा गाउँपालिका ३ मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार रहेका यमबहादुर कार्की माथि हातपात भएको छ । गए राती १ बजे घरमै बसेका कार्की माथि हातपात भएको हो ।

बसीरहेको अवस्थामा आक्रमण हुँदा कार्की सहित चार जना घाईते भएका छन् । घाइते हुनेहरुमा वडा अध्यक्षका उम्मेदवार सहित रोसन कार्की, विक्रम कार्की र रुद्र भूजेल रहेका छन् ।

अन्य तीनजनाको अवस्था सामान्य रहेपनि कार्कीको भने टाउकोमा रगत जमेका कारण गाउँपालिकाको अस्पतालमा उपचार संभव नभए पछि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी र्कालय रामेछापले जनाएको छ ।

घटनाको जानकारी पाए लगतै निर्वाचनमा खटिएका प्रहरी टोली पुगेपछि आक्रणकारी फरार भएको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]