०६ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख २८, २०७९

काठमाडौं – काभ्रेको बनेपाबाट नमोबुद्धको पिपलटार जाँदै गरेको बस दुर्घटना भएको छ। बा २ ख ५७७८ नम्बरको बस नमोबुद्ध नगरपालिका वडा ८ को तार्केमा दुर्घटना हुँदा १० जना घाइते भएको काभ्रे प्रहरीले जनायो।

घाइतेहरुलाई भकुन्डेबेसी प्रहरी कार्यालयबाट खटेका प्रहरीले उपचारका लागि धुलिखेल अस्पताल ल्याइसकेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ३ जना गम्भीर घाइते भएको बताइएको छ। दिउँसो भएको दुर्घटनाबारे विस्तृत जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनायो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]