११ आषाढ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख २८, २०७९

सप्तरी – सप्तरीमा मंगलबार भएको आगलागीमा करिब २० लाख बराबरको क्षति भएको छ।
राजविराज नगरपालिका वडा नम्बर १० मट्टीगढी भएको आगलागीमा चारवटा गोठ जलेर नष्ट भएका छन्।

मटीगढी शर्मा टोलका तेजनारायण शर्मा, गुलटेन सुतिहार, उमेशकुमार शर्मा, सकलदेव शर्मा र शिवनाथ यादवका गोठ जलेर खरानी भएको स्थानीयले बताए।

गाई, भैंसीलाई खुवाउने भुस, पराल, धान तथा काठ जलेर नष्ट भएपछि करिब २० लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएकाे छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]