२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २७, २०७९

काठमाडौं – यही वैसाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको दिन स्वास्थ्यकर्मीका सवारी साधनलाई सवारी अनुमति पत्र लिनु नपर्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने सवारी साधनलाई सवारी अनुमतिपत्र नचाहिने जनाइएकाे छ ।

स्वास्थ्यकर्मी तथा चिकित्सकका सवारीलाई अस्पतालले प्रदान गरेको परिचयपत्रका आधारमा चल्न दिइने पनि विज्ञप्तिमा उल्लेख छ । एम्बुलेन्स, शववहान लगायत अत्यावश्यक सेवाका लगि प्रयोग हुने सवारीलाई पनि अुनमतिपत्र नचाहिने आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]