०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २७, २०७९

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथसाथै चक्रवात “असानी“ समेतको आंशिक प्रभाव रहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार मंगलबार बिहान मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्य बदली रहेको छ।

यस्तै दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा पनि मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै राति प्रदेश १ तथा मधेश प्रदेशको लगायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]