०८ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख २५, २०७९

नेपालगञ्ज – नेपालमा हुन थालेको स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै नेपाल र भारतको सीमानाका ७२ घण्टा बन्द हुने भएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले २७ गते मंगलबार राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म सीमा नाका बन्द हुने जानकारी दिए।

सीमानाका बन्द हुँदा व्यक्ति, सवारीसाधन आवतजावत गर्न नपाउने प्रमुख जिल्ला अधिकारीले बताए। नेपाल र भारतमा चुनाव हुँदा केही घण्टा सीमानाका बन्द गर्ने गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]