०८ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख २३, २०७९

काठमाडौं- जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले नेकपा एमाले र केपी शर्मा ओलीबाट लोकतन्त्र र संविधानमाथि प्रहार भएको बताएका छन् । काठमाडौंमा आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले संघीयता कार्यान्वयन र संघीयताको माध्यमबाट सुशासन कायम गर्न गठबन्धनले भूमिका खेल्ने बताए।

उनले भने, ‘उखानटुक्का, राम्रा राम्रा हास्यव्यंग्य सुनेर केपी ओलीको पार्टीलाई बहुमत दिलायौं । तर, परिस्थिति फरक रह्यो । केपी ओलीबाट लोकतन्त्र र संविधानमाथि प्रहार भयो । उहाँहरुको हातमा सत्ता गएपनि देशलाई प्रतिगमनतर्फ धकेल्ने काम भयो ।’

नेता श्रेष्ठले काठमाडौं महानगर सांस्कृतिक सम्पदाको नगरको रुपमा विकास हुन नसकेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]