०८ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख २३, २०७९

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरू र तिनका प्रस्तावक र समर्थकहरूलाई कारबाही गर्न थालेको छ। पार्टीले विधानअनुसार त्यस्ता उम्मेदवार, प्रस्तावक र समर्थकको पार्टी सदस्यता स्वतः समाप्त भई पाँच वर्षका लागि निष्काशित हुने भएकाले उनीहरूको आधिकारिक विवरण केन्द्रले सङ्कलन गरिरहेको जनाएको छ।

यसअघि नै कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिने, तिनको समर्थक र प्रस्तावक पार्टीबाट स्वतः निष्काशित हुने जानकारी दिएका थिए।

त्यस्ता बागी उम्मेदवार र तिनका प्रस्तावक र समर्थकहरूको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरूको अन्तिम नामावलीको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपिसहित तत्काल केन्द्रमा पठाउन पनि कांग्रेसले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]