०९ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख २३, २०७९

काठमाडौं – काठमाडौं उपत्यकाका केही स्थानमा अहिले वर्षा भइरहेको छ । बिहान करिब ६ बजेपछि वर्षा हुन थालेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि देशका अरू स्थानमा वर्षा भइरहेको थियो ।

अहिले काठमाडौंमा भइरहेको वर्षा अझै एक दुई घण्टा जारी रहने महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिए । त्यसपछि केही समय पानी पर्न रोकिए पनि मौसम पूर्ण रूपमा सफा नहुने उनले बताए ।

उनका अनुसार काठमाडौं उपत्यकामा आज दिउँसो पुनः वर्षा हुनेछ । “मे महिना टिपिकल प्रिमनसुनको महिना हो,” उनले बाह्रखरीसित भने, “यो समयमा एकैछिन पानी पर्ने, बस्ने, फेरि पर्ने हुन्छ ।”

भोलि पनि वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा हुने उनले जानकारी दिए ।

आज देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]