०३ माघ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर २३, २०७७

सप्तरी – मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं १ मा अज्ञात समूहको गोली प्रहारबाट एकजनाको हत्या भएको छ । मंगलबार बिहान अज्ञात समूहले श्री सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेको गाउँपालिकाका उपप्रमुख सरला राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार मंगलबार बिहान ५ बजे घरबाटै लगेर करिब ९ बजे उनको हत्या गरिएको हो । उनको शव घरबाट टाढा भेटिएको भन्ने खबर पाएको उपप्रमुख राईले बताउनुभयो । घटनास्थल विकट ठाउँ भएकाले त्यहा पुग्न दुई देखि तीन घण्टा लाग्ने उहाँले जानकारी दिनुभयो ।

स्थानीयले भने हत्यामा प्रतिबन्धित विप्लव समूहको हात रहेको अरोप लगाएका छन् । स्थानीय रुपमा हिँडिराख्ने विप्लवकार्यका कार्यकर्तले नै उहाँलाई लगेको भने पनि यसबारे यकीन नभएको राईको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]