२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २२, २०७९

काठमाडौं – मकवानपुरको मकवानपुरगढी– ६ की महिला सदस्य उम्मेदवार सुनमाया स्याङ्तानले आफूले कांग्रेसले जबरजस्ती उम्मेदवार उठाएको भन्दै उम्मेदवारी रद्द गर्न माग गरेकी छन् । उनले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी रद्द गरिदिन आग्रह गरेकी हुन् ।

उनले आफू जन्मजात नेकपा एमालेको संगठित सदस्य भएको र कांग्रेसले जबरजस्ती उम्मेदवारी दिन लगाएको बताएकी छन । उनले आफू कांग्रेसको कुनै पनि गतिविधिमा संलग्न भएको पनि जनाएकी छिन् ।
निर्वाचन कार्यालय मकवानपुरगढीमा दर्ता भएको उम्मेदवारी रद्द गर्न चाहेको भन्दै सुनमायाले आफू एमालेको नीति, विचार र सिद्धान्त मान्दै सांगठनिक गतिविधिमा अगाडि बढ्ने जानकारी गराएकी छन् ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]