२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २२, २०७९

भारतबाट नेपालमा लागुऔषध ओसारपसारमा भारतीयहरु संलग्नता देखिन थालेको छ । हिजो नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सीमावर्ती क्षेत्र प्रतापपुरमा मोटरसाइकलमा राखेर ल्याइएको लागुऔषध प्रहरीले फेला पारेको छ ।

भारतको गोरखपुर रेजियाका २० वर्षे भोलु चौहान र १९ वर्षे राकेश सहानीले युपी ५६ एएन ३९४२ नम्बरको मोटरसाइकलमा राखेर ल्याउँदै गरेको लागुऔषध प्रहरीले बैदौलीमा चेक जाँच गर्ने क्रममा फेला पारेको हो ।

उनीहरुले एक सय ७५ एम्पुल डाइजापाम, एक सय ७५ एम्पुल फेनारगन र एक सय ७५ एम्पुल नुफिन बोकेर ल्याएका थिए । प्रहरीले लागुऔषध, मोटरसाइकल र दुबै जना भारतीयलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]